हेटौँडा : वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमाले मकवानपुरकी माधव नेपाल पक्षकी अध्यक्ष मुनु सिग्देललाई पार्टीको हितविपरित काम गरेको भन्दै एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ। आफ्नै नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टीको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेको, एमालेको नाममा रहेको ९ लाख…