काठमाडौं, २८ जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि बिक्रि खुल्ला गरेको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन हो । बैंकले जेठ २५ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ‘आरबिबिएल डिबेञ्चर २०८३’ ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो । प्रतिकित्ता […]