काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो सँगै सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ । सनराइज बैंक प्रदेश १ का प्रमुख बिबेक निरौलाको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रममा […]