काठमाडौं - संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम प्रमुख डेभिड विस्लेले युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा डरलाग्दो रहेको बताएका छन् ।
विस्लेले विश्वमै महत्वपूर्ण मात्रामा गहुँ उत्पादन गर्ने किसानहरू रुसविरुद्धको युद्धमा होमिएका कारण खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबै भन्दा खराब रहेको बताएका...