न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि बङ्गलादेश टोलीको घोषणा

बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको एकदिबसीय श्रृखंलाको लागि २० सदस्यीय टोलिको घोषणा गरेको छ । देब्रे हातका स्पिनर नसुम अहमदले बङ्गलादेशको राष्ट्रिय टोलिमा पहिलो पटक स्थान सुनिश्चित गर्नुभएको छ । बङ्गलादेशले क्रिकेट विश्वकप सुपर लिग अन्तगर्त न्युजिल्याण्ड विरुद्ध तीन म्याचको एकदिबसीय श्रृखंला र बढी भन्दा बढी टी ट्वान्टी म्याच खेल्ने तालिका रहेको छ । श्रृखंला आगामी मार्च महिनाको पहिलो साता सुरु हुनेछ ।

सम्बन्धित सामग्री

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेश र श्रीलङ्का भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ।

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेश र श्रीलङ्का भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ।

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र …

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा

काठमाडौँ,३१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, […]

काठमाडौँमा नेपाल-बङ्गलादेश जलस्रोत समितिको बैठक

काठमाडौँ । नेपाल-बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बङ्गलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको […]

नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको […]

नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ- नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको मर्जसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश […]

बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल बङ्गलादेश बैंकको फेदाप शाखाले स्थानीय ५ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।...

बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।...

नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

काठमाण्डाै – नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । हिजाे बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरमा रहेकाे एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आईएफआईसी बैंकको ४१ प्रतिशत ब...