नेपालको प्रारम्भिक फुटबल टोलीमा श्यान्सु र मनिषको इन्ट्री

३१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीको नाम घोषणा गर्दा युवा खेलाडीद्वय मनिष डाँगी र श्यान्सु भुसाल पहिलो पटक टिममा परेका छन् । दुवै खेलाडी विदेशमा फुटबल खेल्दै आएका छन् । मनिष दक्षिण कोरियामा अध्ययन गर्दै फुटबल खेल्छन् । श्यान्सु कतारी क्लबको उमेर समूहको टिममा […]

सम्बन्धित सामग्री

प्रारम्भिक टोलीका १२ खेलाडीले डेब्यु गर्न बाँकी!

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ को पहिलो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले डेब्यु गर्न बाँकी रहेका १२ खेलाडी समेट्दै ३० सदस्यीय टोली घोषणा गरेका हुन् । ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक अनेसेले टोलीमा खेलाडी छनोट गरेका हुन् । ४ खेलाडी […] The post प्रारम्भिक टोलीका १२ खेलाडीले डेब्यु गर्न बाँकी! first appeared on Hamro Khelkud.

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यू२० को प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू२० महिला टोलीको लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ सदस्यीय टोली घोाष्णा गरेका हुन् । टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । प्रारम्भिक […]

चालीस सदस्यीय प्रारम्भिक टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।...

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।...

मछिन्द्र प्रारम्भिक छनोटबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । सोमबार ब्लु स्टार एससीसँग घरेलु मैदानमा २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल […]

राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडी

काठमाडौं।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको उल्लेख गरेको छ। बन्द प्रशिक्षणमा रन्दिप पौडेल र शिशिर लेखी पहिलोपटक टिममा बोलाइएका छन्।टोलीको बन्द प्रशिक्षण जुलाई १ देखि एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुनेछ।