रसुवामा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका व्यक्तिको आरडिटी परीक्षण सुरु | Nagarik News - Nepal Republic Media

आरडिटी परीक्षण गर्न ल्याब टेक्निसियन आवश्यक पर्ने र आमाछोदिङमो गाउँपालिका बाहेक अन्य चारवटा गाउँपालिकामा टेक्निसियन भएका कारण पहिलो चरणमा चारवटा गाउँपालिकामा परीक्षण गरिने छ । जिल्लामा अहिले ८ जना ल्याब टेक्निसियन कार्यरत छन् ।

सम्बन्धित सामग्री

रसुवामा बायोफ्लक प्रविधिबाट माछापालन परीक्षण

रसुवामा पहिलोपटक बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका–४, मणिगाउँमा बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको हो ।   मणिगाउँका स्थानीय अमृत लामा र अमित लामा दुई...

माथिल्लो साञ्जेन जलविद्युत् : ९७ प्रतिशत काम सम्पन्न, पुसदेखि उत्पादन सुरु गर्ने

रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आउँदो पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको र अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आउँदो दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । १४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका&n...

रसुवामा २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवामा एक हप्तामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ। जिल्लामा गएको आइतबारदेखि रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडिटी सेवा सुरु भएको थियो।

रसुवामा २० जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

रसुवा – रसुवामा तीन दिनमा २० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । गएको आइतबारदेखि दुई वटा अस्पतालबाट आरडीटी परीक्षण सुरु भएको थियो ।  रसुवा अस्पतालमा चार र जीवजीवे ग्रामीण अस्पतालमा १६ जनामा परीक्षण गरिएको प्रमुख जिल्ल...