दाङ– शिवला पन्थीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी आएपछि रोजगारीको प्रशस्त अवसर दिन्छ कि भन्ने आशा छ। त्यही भएर उनी खुसी छिन्। छिटो राजधानी कार्यान्वयन भएर चहलपहल बढोस् भन्ने चाहना छ। अहिले उनी घरधन्दाबाट बचेको समय प्रदेशसभा भवन निर्माणको काममा खटिएकी छन्। ‘सांसदहरु बैठक बस्ने घर बनाउन थालेका छौँ। स्थानीय भएकाले खुसी लागेको छ,’ उनले भनिन्, […]