बक्सिङ खेलाडीको 'ब्याडलक', कोरोना भएपछि विदेशमा खेल्न जानबाट बञ्चित

अन्तिम समयमा कोरोना संक्रमण पुष्टि भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट रोकिएकी छन् । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३० सम्म तास्कन्त शहरमा शुरु हुन लागेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा उनी सहभागी हुने निश्चित भएपनि कोरोना पुष्टि भएपछि जानबाट रोकिएकी हुन् । उडान पूर्व बुधबार राति पीसीआर परिक्षणमा उनलाई कोभिड– १९ पोजेटिभ भएको थियो । त्यसपछि उनी तास्कन्ट प्रस्थान गर्न पाईनन्  । जसको कारण उक्त प्...

सम्बन्धित सामग्री

मुआथाईमा नेपालका खेलाडी वरुणको ह्याट्रिक

थाइल्यान्ड । नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाइल्यान्डमा आयोजित मुआथाई प्रतियोगितामा ह्याट्रिक गरेका छन् । थाइल्यान्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेस्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका

बक्सिङ खेल्दा रिङमा बालक खेलाडीको मृत्यु भएपछि खैलाबैला

बक्सिङ खेल्दा रिङमा बालक खेलाडीको मृत्यु भएपछि खैलाबैला एएफपी 1 min ago 0 14/11/2018 बैंकक, २८ कात्तिक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको…