मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडी र खेलकुद पूर्वाधारको विकासमा कर्णाली प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताएका छन्। उनले नेपालमै पहिलो पटक भलिबल कवर्ड हलसहित १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकार केन्द्र...