सोलुखुम्बु : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल उदघाटन गरेका छन्।
मुख्यमन्त्री राईले शुक्रबार महाकुलुङ–१ बुङमा निर्माण गरिएको १५ शय्याको अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल निर्माणका लागि ४६ लाख ८५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक...