काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटन गरिएको बताएका छन्।
२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वको जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीले जनभावना विपरित काम गर्न नदिइएको बताउँदै उनले सरकार संचालन गतिरोध उत्पन्न गराइएको बताए।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार