बिहानै देउवामाथि खनिएका पौडेल साँझको गुट भेलापछि नरम, ‘नेतृत्वको इमानदार प्रयास भए तोकिएकै मितिमा महाधिवेशन’

काठमाडौं: नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा नहुने देखिएपछि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमाथि तुष पोखे। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका थिए। पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका थिए। 'पार्टी विधानले चार वर्षको…

सम्बन्धित सामग्री

निर्वाचनको ‘रकेट’ छुटिसक्यो, तोकिएकै मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

मोरङ – स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा मंगलबार प्रमुख आयुक्त थपलियाले निर्वाचनको ‘रकेट’ छुटिसकेकाले र अब रोक्न वा बदल्न नमिल्ने उल्लेख गरेका हुन् । सबै मिलेर निर्वाचनको रकेट गन्तव्यमा लैजानु पर्ने उनले बताए । निर्वाचन सर्ने वा हुँदैन भन्ने विषयमा शंका उपशंका नगर्न आग्रह उनले […]

सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री खाँण

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढङ्गले सक्ने बताएका हुन् । ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ मन्त्री […]

तोकिएकै मितिमा महाधिवेशन हुने पक्का भयो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले...

पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ

काठमाडौं, साउन २० । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका छन्। बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उनको भनाई रहेको छ । साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी […]

१४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह […]

पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।

निर्वाचन तोकिएकै मितिमा : प्रमुख आयुक्त थपलिया

७ फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् । पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा […]