काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाइको टोली नेपाल आइसकेको छ ।
कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडान गरिएकाे जहाजसहितको टोली हिजो नै भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । टोलीमा एरोथाइका पाइलट, इन्जिनियर तथा प्राविधिक छन् ।
भैरहवा विमानस्...