चिनियाँ नेता लीले भने, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर, २९ भदौ (रासस) । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन्। बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुग्नुभएका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका […]

सम्बन्धित सामग्री

किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?

चिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्। निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम […]

चिनियाँ नेता लीको विदाई अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । चीनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे […]

राष्ट्रपतिसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता चान्शु ली

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चिनियाँ नेता चान्शु ली शीतल निवास पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा परराष्ट्रमन्त्री नारायण खड्का सहभागी हुने भएका छन्। पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरे। सरकारले विकासमा प्रतिशोध लिन खोजेको एमालेले आरोप लगाएको छ। २०७४ को चुनावमा बन्दसूचीमा रहेकाहरुले फेरि बन्दसूचीमा बस्न पाउने छन्।

राष्ट्रपति भण्डारीसँग  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रण

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा […]

नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ सोमबार साँझ खुमलटार पुगेका थिए। यस क्रममा नेता लिउले नेपाललाई प्रयोग गरी बाहिरबाट चिन विरोधी गतिविधि नहोस् भन्नेमा आफूहरूको चासो रहेको रहेको बताएका थिए । […]

खुमलटार पुगेर चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको […]

चिनियाँ नेता  लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।  सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए । ‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चा

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता […]