घरमा आगलागी हुँदा एकजनाको मृत्यु

मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते छन् । आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको …

सम्बन्धित सामग्री

बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँका पुष्कर थलालको घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।...

घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।

घरमा आगलागी हुँदा नगदसहित क्षति

सिमकोट – दुुई तले एक घरमा आगलागी हुँदा नगदसहित आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा आज दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो। आगालागीबाट नगद एक लाख ३० हजारसहित दुुई तले घरमा क्षति भएको पीडित सान्ते बुढाले बताए। घरभित्रको बाकसमा नगद राखिएकाले आधा जलेको पीडितको भनाइ छ। उनले […]

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । […]

दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति

दाङ : दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट निवासी ७९ वर्षीय कोटबहादुर पुनको घरमा आइतबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।पुनको २ कोठे कच्ची घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारले जानकारी दिए। पुनको घरमा चुल्होको आगो लुगामा सल्किएर आगलागी भएको थियो। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिइएको थियो।

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २१ लाखको क्षति

जनकपुरधाम – सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा झण्डै २१ लाखको क्षति भएको छ। मंगलबार दिउँसो १२ बजेको समयमा हरिवन नगरपालिका–२ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घरमा आगलागी हुँदा नेपाल प्रहरी, […]

घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु

काठमाडौँ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । । पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको […]

कञ्चनपुरमा घरमा आगलागी हुँदा वृद्धको मृत्यु

धनगढी – कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य […]

दाङको एक घरमा आगलागी हुँदा ३ लाखको क्षति

दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै