नेपालको बलिङ सुधारमा ध्यान लगाउँदै पुबुदु

१७ माघ, काठमाडौं । अर्को महिना ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमले कडा मिहिनेत गरिरहेको छ । प्रशिक्षक पुबुदु दशानायके खेलाडीले गरेको मिहिनेतको सरप्राइज नतिजा आउने दावी गर्छन् । सोमबार अनलाइन प्रविधिमार्फत पत्रकारहरुसँग कुरा गर्दै पुबुदुले पछिल्लो दुई/तीन साता बलिङमा केन्द्रित भएर प्रशिक्षण गरेको बताए । ‘पछिल्लो दुई/तीन साता हामीले बलिङमा […]

सम्बन्धित सामग्री

पुबुदुले नेपाल छाड्नुको अर्थ

दोस्रो कार्यकालका लागि पुबुदु जे सोचेर नेपाल आएका थिए, त्यसमा भने उनी सफल हुन सकेनन् । उनले नै सञ्चारमाध्यमसँग भनेका छन्, ‘यसपालि धेरै साना समूह उपसमूह देखेँ । सोच फरक, क्रिकेट खेल्नमा ध्यान थिएन । वरिपरि धेरै समस्या मात्र देखेँ ।’

टी-२० सिरिजमा बराबरीपछि नेपालको ध्यान एकदिवसीयमा

२० वैशाख, काठमाडौं । जिम्बाब्बे ए टिमसँगको टी-२० सिरिज बराबरीमा सकेको नेपालले अब यही टिमसँगको एक दिवसीय सिरिजमा ध्यान केन्द्रित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बे ए टिमलाई नेपालले ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको थियो । मुख्य प्रशिक्षक पुबुदु दसानायकेले एक दिवसीय सिरिजमा पनि राम्रो गर्नेमा आशावादी रहेको बताए । टेष्ट […]

सन्दीपको समर्थनमा उभिए मुख्य प्रशिक्षक पुबुदु दासानायके

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् । उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् […]