टी-२० सिरिजमा बराबरीपछि नेपालको ध्यान एकदिवसीयमा

२० वैशाख, काठमाडौं । जिम्बाब्बे ए टिमसँगको टी-२० सिरिज बराबरीमा सकेको नेपालले अब यही टिमसँगको एक दिवसीय सिरिजमा ध्यान केन्द्रित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बे ए टिमलाई नेपालले ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको थियो । मुख्य प्रशिक्षक पुबुदु दसानायकेले एक दिवसीय सिरिजमा पनि राम्रो गर्नेमा आशावादी रहेको बताए । टेष्ट […]