गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

२८ माघ, गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् । अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक […]

सम्बन्धित सामग्री

‘जनयुद्ध दिवस’ का नाममा रुकुम पूर्व र पश्चिमका ८ पालिकाले दिए सार्वजनिक बिदा

आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै रुकुम पूर्व  र पश्चिमका ८ वटा स्थानीय तहले सार्वजनिक दिएका छन् । 'फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो ।

माओवादी नेतृत्वमा रहेका पालिकाले दिए फागुन १ मा सार्वजनिक बिदा

सर्वोच्च अदालतले 'जनयुद्ध दिवस'को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले  फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।