‘विधि नबसुन्जेल प्रयास जारी’

काठमाडौं, (नेस) । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको छ ।ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा मौलिक सम्पदाले युक्त सो स्थानमा खुला सवारी आवागमन, अव्यवस्थित पार्किङ, फुटपाथ पसल, थर्मस चिया व्यापार, ठेलागाडा पसललगायतले अस्तव्यस्त बन्न पुगेको हो । फोहोरमैला, सवारी जाम, बढ्दो आपराधिक क्रियाकलापलगायतलाई मध्यनजर गरेर नेपाली सेना गुरुजुको पल्टन […]