कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै थियो । वर्क फ्रम होमको लागि अहिले हामी आफ्नो ल्याप्टप प्रयोग गरिरहेका हुन्छौं ।
हामीले हाम्रो ल्याप्टप प्रयोग गर्दा छिटै चार्ज सकिएर पटक पटक चार्ज गर्न पुगिरहनुपरेको हुन्छ । यही समस्यालाई केही हदसम्म समाधान गर्न आज हामीले तपाईलाई ल्याप्टपको ब्याट्री लाईफ बढाउन बारे केही टिप्स दिदैंछौं...