सवारीसाधन कर्जा लिन सहज, जोखिम भार १०० प्रतिशतमा झर्‍यो

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक …