कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू ढिला आएपछि भर्खरै सुरु भएको हो।...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ । […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ। बिहीवार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलले बताए।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक स्थानीय तह चुनावमा केन्द्रित हुने

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्नेभएको छ ।  आज बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले भाेलि बिहीवार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा कोभि...

कांग्रेसको कार्य सम्पादन समितिको बैठक यसै हप्ता बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यहि हप्ता भित्र बस्ने भएको छ । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यहि हप्ता भित्र पार्टीको केन्दी्रय कार्य सम्पादन समितिको बैठक बोलाउने तयारी भएको बताउनु भएको हो । उहाँले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यलयमा […]