कांग्रेसका सांसदबाट एक महिनाको तलब

कांग्रेसले बाढीपहिरोपीडितलाई सबै सांसदबाट एक महिनाको तलब दिने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।