काठमाडौं, २६ पौष । स्थानीय निकाय पुनः कर्मचारीको जिम्मामा जान सक्ने भएको छ । २०७९ सालको सुरुमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा चुनावको मिति तोक्नेबारे कुनै संकेतहरु देखिएको छैन । कोरोना भाइरसको तेस्रो लहर आएपछि नयाँ संकट देखिएको छ । यसकारण पनि चुनाव धकेलिनसक्ने देखिएको छ । निर्वाचन आयोगले चुनाव गर्नुपर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई […]