पाँचथरमा एक साता निषेधाज्ञा

वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरी पाँचथर जिल्लामा अत्यवाश्यक बाहेकका सबै सेवा तथा यातायात बन्द हुने भएको छ।...

सम्बन्धित सामग्री

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम

ताप्लेजुङ र पाँचथरमा एक साता निषेधाज्ञा थप

ताप्लेजुङ र पाँचथरमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा एकसाता थपिएको छ । छिमेकी दुवै जिल्लाले असार १४ गते राति १२ बजेसम्मका लागी थप गरेका हुन् ।

निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए । बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

पाँचथरमा सोमबार रातिदेखि निषेधाज्ञा, ताप्लेजुङमा एक साता थपियो

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले निषेधाज्ञा जारी गरेका छन् । सोमबार राति १२ बजेदेखि जेठ ३ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको हो ।