तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

१८ फागुन, काठमाडौं । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा …

सम्बन्धित सामग्री

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ।...

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

गोदार (धनुषा), १३ चैत । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् । पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका […]

तराई मधेसमा आज होली मनाइँदै

रंगहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तराई मधेसमा आज होली मनाइँदै

पर्सा । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । […]

तराईं–मधेशमा आज होली मनाइँदै

काठमाडौँ - नेपालको मधेश तथा तराई क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरूपमा मनाउने गरिन्छ । हिमाली र पहाडी जिल्लामा सोमबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने प्रचलन नेपालमा छ । स्थानअनुसार मनाइने फागु पूर्णिमा...

मधेस प्रदेशमा आज होली मनाइँदै

काठमाडौं । तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई […]

मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि

काठमाडौँ। आज तराई मधेसका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेसका जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । हिजो बिहीबार हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ […]

तराई–मधेसमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा हिजो मनाए पनि देशको तराई–मधेस क्षेत्रमा आज हर्षोल्लासपूर्व आज होली मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज एकादशीका दिन तराई–मधेसका जिल्लामा मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न […]

पहाडपछि आज तराईमा धुमधामका साथ होली मनाइँदै

काठमाडौंः पहाडमा फागु पूर्णिमा अर्थात् होली सकिएसँगै तराईमा भने आज धुमधामका साथ होली मनाइँदै छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदै ...