दशैँ आइसक्दा पनि बजार सुनसान, व्यवसायी भन्छन्-कोरोनाकालकै जस्तो मन्दी छ (भिडिओ)

बजारमा ग्राहक बढ्ने र केही राहत मिल्ने आशा भएपनि चाडबाडकै संघारमा आएको विपद्ले निराशा ल्याएको व्यापारीहरू बताउँछन् । दशैँतिहारमा व्यापार होला भनेर ऋण गरेर हालेको सामान बाढीपहिरोले कतिको पसलसम्मै आएको छैन । सामान भए पनि मन्दीले ब्याज, कर, भाडा तिर्न गाह्रो भएको उनीहरू गुनासो गर्छन् ।

सम्बन्धित सामग्री

सन् २०२३ को अन्त्यमा बेलायतको अर्थतन्त्रमा मन्दी

गत वर्षको अन्तिम तीन महिनामा बेलायतको अर्थतन्त्रमा मन्दी देखिएको छ। आर्थिक गतिविधिको मुख्य आधार मानिने कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) ०.३ प्रतिशतले गिरावट भएको यहाँको आधिकारिक तथ्यांकले देखाएको छ। बिबिसीका अनुसार जुलाइदेखि सेप्टेम्बरसम्मको...

वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य हुँदैनः डा. कोइराला

मोरङ – वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य नहुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग नेता कोइरालाले आर्थिक क्षेत्रमा देखिएको मन्दी अन्त्यका लागि अहिलेको सरकार परिवर्तन हुनुपर्ने बताएका हुन्। आर्थिक मन्दी हटाउन र नागरिकमा आशा जगाउन सरकार परिवर्तन हुन आवश्यक रहेको नेता कोइरालाको भनाइ छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका […]

घरजग्गा कारोबार धिमा गतिमा: मन्दी कायमै

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्नेगरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो । राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा मन्दी छाएको […]

घरजग्गा कारोबार धिमा गतिमा: मन्दी कायमै

काठमाडौं, पुस १५ । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्नेगरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो । राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा […]

घरजग्गाको मन्दी लम्बिने संकेत

सामान्यतया मुलुकको अर्थतन्त्रको गतिसँगै घरजग्गा कारोबारको गति पनि हिँड्ने गर्छ । अर्थतन्त्र चलायमान हुँदा घरजग्गाको कारोबार बढ्छ, मन्दी आउँदा यसको कारोबार पनि घट्ने गर्छ । नेपालकै पछिल्ला केही वर्षको तथ्यांक हेर्दा घरजग्गा कारोबारको गति अर्थतन्त्रको विस्तार र संकुचनसँग जोडिएर आएको देखिन्छ । २०४८ सालमा भएको राजनीतिक परिवर्तनपछिका पाँच वर्ष मुलुकको अर्थतन्त्रको आकार उच्च दरले बढेको […]

स्थानीय तहले काम नगर्दा घरजग्गा कारोबारमा मन्दी !

२२ साउन, काठमाडौं । असार महिनामा घर जग्गा व्यवसायमा सुस्तता देखिएको छ । २०७८ असारको तुलनामा बितेको असारमा महिनामा घरजग्गाको कारोबार मन्दी देखिएको हो । सरकारले गत २३ जेठमा जारी गरेको भू-उपयोग नियमावली-२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने भएपछि व्यवसायमा बन्दी देखिएको जग्गा तथा आवास विकास संघका एक पदाधिकारीले बताए । नियमावलीको […]

विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएको छ । दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा साे युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने […]

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ। विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् । चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो । […]

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो । बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ […]

‘कोरोनाले निम्त्याएको आर्थिक मन्दी १५० वर्ष यताकै असरदार’

सन् २०१९ को डिसेम्बरदेखि फैलन थालेको कोरोना भाइरस महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी १५० वर्षयताकै व्यापक र उच्च रहेको पाइएको छ । सन् १८७३ देखि १८७९ सम्म ‘द लङ डिप्रेसन’ निम्तिएको थियो । सो मन्दीमा विश्वको आर्थिक गतिविधि ३३.६ प्रतिसम्म खुम्चिएको थियो ।त्यसयता पनि विश्वले दर्जनौं मन्दी भोगेपनि कोरोना महामारीले निम्त्याएको मन्दीको प्रभाव व्यापक र उच्च रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रकाशन गरेको आर्थिक बुलेटिनमा लेखेको छ, ‘पछिल्लो १५० वर्षको अवधिमा विश्वमा