विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ। विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् । चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो । […]

सम्बन्धित सामग्री

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र […]