प्रतिनिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ । आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।आइतबार बैठक चलाउन […]

सम्बन्धित सामग्री

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबारको प्रतिनिधिसभा बैठक केही घण्टा बसेर आधा घण्टाका लागि स्थगित भएको छ ।  सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको मन्त्रालयगत छलफल स्थगन गरेर मुख्य बाली धान खेती लगाउने बेलामा किसानले मल नपाएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले आआफ्ना धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका ह