बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि […]