काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सीके राउतबीच भएको सहमतिमा असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र राउतबिच ११ बुँदे सहमति भएको भोलिपल्ट आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन्