नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।...

सम्बन्धित सामग्री

विभिन्न कृतिहरूकाे संयुक्त विमाेचन

त्रिभुवन विश्वविद्यालयकाे नेपालभाषा केन्द्रीय विभागमा एमए नियमित कक्षा सञ्चालन भएको ४१ औं वर्ष पुगेको उपलक्ष्यमा एमफिल–पिएचडी कक्षा शुभारम्भ भएको छ । यस्तै, कार्यक्रममा सत्यहेरा सिरपाः (पुरस्कार) र पाँच वटा कृति सिद्धिदास महाःजुको संकलित कृतिहरुको संग्रह ‘सिद्धिमाः’, आरिक माला प्रधानको ‘हरिप्रसाद प्रधानया व्यक्तित्व व योगदान’, किरण केन रञ्जितको दुई कृति ‘तन्त्राख्यान’ र ‘अमेरिकाय् नेवाः प्रकाशन’ विमोचन भएको छ ।