विभिन्न कृतिहरूकाे संयुक्त विमाेचन

त्रिभुवन विश्वविद्यालयकाे नेपालभाषा केन्द्रीय विभागमा एमए नियमित कक्षा सञ्चालन भएको ४१ औं वर्ष पुगेको उपलक्ष्यमा एमफिल–पिएचडी कक्षा शुभारम्भ भएको छ । यस्तै, कार्यक्रममा सत्यहेरा सिरपाः (पुरस्कार) र पाँच वटा कृति सिद्धिदास महाःजुको संकलित कृतिहरुको संग्रह ‘सिद्धिमाः’, आरिक माला प्रधानको ‘हरिप्रसाद प्रधानया व्यक्तित्व व योगदान’, किरण केन रञ्जितको दुई कृति ‘तन्त्राख्यान’ र ‘अमेरिकाय् नेवाः प्रकाशन’ विमोचन भएको छ ।

सम्बन्धित सामग्री

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसंघ,१८ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । उनले आइतबार सो सम्झौताको स्वागत गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्नेम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए । कोलम्बिायाका राष्ट्रपतिले […]

संयुक्त राष्ट्रसंघ दिवसमा सेनाले गर्‍याे विशेष कार्यक्रम (तस्बिरहरूसहित)

काठमाडौँ -नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात् (यूएन डे) को अवसर पारेर नेपाली सेनाले दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। पहिलो दिन शनिबार जङ्गी अड्डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्। […]

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल

गौर र राजदेवी नगरपालिकाका प्रमुखहरुले गरे विभिन्न आयोजनाको संयुक्त अनुगमन

रौतहटको गौर र राजदेवी नगरपालिकाका नगर प्रमुखहरुले विभिन्न आयोजनाहरुको संयुक्त अनुगमन गरेका छन्।...

तिलोत्तमा संयुक्त घोषण पत्र बनाउने पाँच दलीय गठबन्धनको तयारी

रुपन्देहीका  विभिन्न पालिकामा पाँच  दलीय चुनावी गठबन्धनको संयुक्त बैठक भइरहेका छन् । सोही अनुरुप  तिलोत्तमा नगरपालिकामा  पनि पाँच दलीय गठबन्धनको बैठक सम्पन्न भएको छ । चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलीय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरेको हो ।आसन्न स्थानीय चुनावमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै  पाँच दलीय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेको छ । तिलोत्तमा गठबन्

संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।ज्ञापन–पत्रमा अखिल क्रान्तिकारी अध्यक