RajdhaniDaily.com | विश्वमा चर्चामा आउनेगरी मानव कल्याणका लागि योगदान दिने वैज्ञानिक हुन्, डाक्टर सन्दुक रुइत ! उनलाई विश्वले चिनेको छ । नेपालमा त उनी तिलगंगा आँखा -
आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ पुगेका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका हुन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगे।
ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्वप्रख्यात छन् ।
आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई...
मकवानपुर – मकवानपुरसहित विभिन्न जिल्लामा गरिएका आँखा जाँच शिविरबाट अप्रेशन गर्नुपर्ने बिरामी हेटौँडा सामुदायिक आँखा अस्पतालमा रिफर भएका छन् । झन्डै तीन सय जनाकाे आँखाकाे अप्रेशन गर्नका लागि डाक्टर सन्दुक रुइत हेटौँडामा हुनुहुन्छ ।
बिहानैदेखि बेलुकासम्म विभिन्न जिल्लाबाट आएका बिरामीका आँखाकाे अप्रेशन गरेर उहाँको दिन बित्ने गरेको छ । हरेक वर्ष उहाँ हेटौँडा सामुदायिक आँखा अस्पतालमा अप्रेशनका लागि आउने गर्नुभएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु लगायतका समस्या भएका बिरामीलाई हेटौँडा साम...
साधारण परिवारमा जन्मिएका व्यक्ति लगन र दृढताका कारण विश्वभर चर्चित छन्। आफ्नै देशमा बसेर पनि धेरै थोक गर्न सकिन्छ भन्ने उदाहरण हुन् डाक्टर सन्दुक रुइत।