काठमाण्डौ – नुवाकोटको ऐतिहासिक साततले दरबारको पुनर्निर्माणको काम सुरु भएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माणको काम थालनी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ‘झरी पानी पर्ने क्रम रोकिएको छैन’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भन्नुभयो, &lsquo...