सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए।

सम्बन्धित सामग्री

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता ः प्रधानमन्त्री प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए। मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उहाँले वताउनुुभयो । “महासङ्घ …

प्रधानमन्त्री दाहाल भन्छन्- अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता

काठमाडाैँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका हुन्। आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए। ‘महासङ्घ अर्थतन्त्र […]

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए ।

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।...

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । महासंघका पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता […]

‘सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि’

वीरगन्ज-प्रधामन्त्री शेरबहादुर देउवाले सरकारको मुख्य प्राथमिकता विकास र आर्थिक समृद्धि भएको बताएका छन् । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक विकासलाई तीव्रता दिन चाहेको र निजी क्षेत्रमैत्री नीति तथा कानुन बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन प्रयत्नशील रहेको उनले बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महिला उद्यमी सम्मेलनको […]

जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले  जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

‘नयाँ सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्छ’

प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य […]