सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

काठमाडौँ- सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । सरकार र महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सीमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकक...

सम्बन्धित सामग्री

सरकार र शिक्षक महासङ्घबीचको सहमति सदनमा पेस

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् । सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरूको ज...

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो । सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय …

माइतिघरमा राहत शिक्षककाे विरोध प्रदर्शन - NepaliPatra

काठमाडौँ। विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। राहत शिक्षकहरूले शिक्षक महासङ्घले धोका दिएको भन्दै […]

किन आन्दोलित छन् राहत शिक्षक ?

सरकार र शिक्षक महासंघसहितका अन्य संघसंस्थाबीच शिक्षा विधेयकको विषयमा ५ असोजमा ६ बुँदे सहमति भयो । तर राहत शिक्षकले सडक छोडेका छैनन् । ६ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेका छन् ।

छाडेनन् शिक्षकहरुले सडक संघर्षः विभिन्न घटकहरु आज पनि उत्रिए प्रदर्शनमा

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् । उनीहरुले अहिले पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निश्कर्ष […]

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि : राहत शिक्षक अझै सडकमा

काठमाडौं– सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।  शुक्रबार सरकार र शिक्षकका...

सरकार र राहत शिक्षकबीच तीनबुँदै सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ ।   केही दिनयता काठमाडौंको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका ...

४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी

काठमाडौं । राहत शिक्षकको मागप्रति सरकार गम्भीर नरहेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले ४० हजार राहत