वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद - Nepal Japan

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन

सम्बन्धित सामग्री

निलम्बित न्यायाधीश गिरीलाई सात वर्ष कैद

जिल्ला अदालत काठमाडौँले वैवाहिक बलात्कार मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय निर्धारण गरेको छ । निलम्बित न्यायाधीश गिरीलाई जेठ १३ गते अदालतले दोषी ठहर गरेको थियो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । कसुर ठहर गरेकै इजलासले सजाय निर्धारण गर्ने व्यवस्थाबमोजिम भुसालकै इजलासले सोमबार सजाय तोकेको हो ।

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय आफ्नै श्रीमान्‌ले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेका घटनाबारे समाचार आउने गरेका छन्। झट्ट सुन्दा हामीलाई यो कुरा अनौठो पनि लाग्न सक्छ। तर, यस्ता घटना वास्तविक हुन्। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ४ अन्तर्गत वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद […]

वैवाहिक बलात्कार कसूरमा साढे ३ वर्ष सजाय

वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुषलाई ३ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले सो फैसला सुनाएको हो ।  बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो । उक्त मुद्दामा परिवर्तित नाम (ब) ले बहुविवाहको मुद्दाम...