भ्रष्टाचारविरुद्धको गीत पुरस्कार नवीनलाई

काठमाडौं । संगीतकार नवीन पौडेल ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’मा उत्कृष्ट भएका छन् । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले १ हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दका लागि संगीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो । यसअघि […] The post भ्रष्टाचारविरुद्धको गीत पुरस्कार नवीनलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

काठमाण्डौ – राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत हुनुभएको हो । अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअ...

बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा […]

वसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार

कवि एवं गीतकार वसन्त चौधरी २०७८ को ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित भएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १००औं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गरिएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गीतकार चौधरीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका थिए । गीतकार […]

बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

कवि तथा गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव

गीतकार वसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार २०७८'

कवि तथा चर्चित गीतकार वसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् ।

उद्योगपति चौधरीलाई छिन्नलता गीत पुरस्कार

कवि तथा गीतकारसमेत रहेका उद्योगपति वसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीतरचनाको विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय...

छिन्नलता सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरूका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनौट गरेको छ । यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम […]

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार नवीन पौडेललाई

काठमाडौं : गायक तथा संगीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ। अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार संगीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो।अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि  पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो।यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र  दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद

गायक पौडेललाई ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार

लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको छ । फाउन्डेसनका नेपालका संयोजक राधेश्याम लेकालीले पुरस्कार सार्वजनिक गरेका हुन् ।हेम–सरिता पाठक प्रतिष्ठानले यस अगाडि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ र दुई हजार अमेरिकी डलर राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार&rsqu

छिन्नलता गीत पुरस्कार आज वितरण गरिँदै

काठमाडौं, असार २० – छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७३ आज वितरण गरिँदैछ । यो वर्ष गीत रचनातर्फ गीतकार धनेन्द्र विमल, ...