टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन
काठमाडौं । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको …
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा द...
पोखरा । दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगितामा मंगलबार पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित हुन पुगे । पुरुषतर्फ नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–२२, २५–१८ र २५–२० सेटमा हराएको हो । खेलमा पुलिसमा विशाल भट्टराई म्यान अफ दि म्याच र भीम गाहा उत्कृष्ट डिफेण्डर […]
The post दोश्रो टाइगर कप भलिबल : साविक विजेता नै पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.