दिउँसो व्यापार, बिहान र बेलुका चुनावी प्रचार

कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा लाग्नुभएको लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र बेलुका चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहाँ दिउँसो भने व्यापार सम्हाल्नुहुन्छ । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहनुभएको छ । उहाँ आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभाको चुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट उम्...

सम्बन्धित सामग्री

उम्मेदवारले नै मागे मौन अवधिमा भोट

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् । तर राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान मात्र सामाजिक सञ्जालमार्फत मत मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु।मौन अवधिको उल्लंघन गरेमा आयोग, निर

दिपाश्रीसँग भोट माग्दै प्रकाशमान

काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचार-प्रसारमा धुमधामसँग लागिरहेका छन्। नेपाली कांग्रेसका काठमाडाैँ क्षेत्र नम्बर- १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले पनि आफ्नाे प्रचारप्रसारलाई तीव्रता दिएका छन्। उनी जनताकाे घरदैलाेमा गइ आफूलाई भाेट हाल्न अनुराेध गरेका छन्। यसै क्रममा नेता सिंहले बुधबार बिहान बानेश्वर हाइटस्थित कलाकार […]

गोरखाबाट आर्थिक क्रान्तिको सुरुवात हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्। चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्। 'मेरो…

निर्वाचनका लागि उत्साही छैनन् म्याग्दीका मतदाता

म्याग्दी : मौसम चिसिँदै छ। भित्र्याउने वेलाको बालीमा पानी परेर क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले किसान बिहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन्। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिँडेका छन्।दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन्। खेतबारीमा पाकेको धान र क

दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचार

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन् । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै...

कामको मूल्याङ्कनका आधारमा भोट दिनुहोस् : नेता राई

जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो। जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए। घरदैलोका क्रममा स्था

गृहजिल्लामा देउवा, डडेल्धुरामा आज दुई चुनावी सभा

डडेल्धुरा : चुनावी प्रचार-प्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्लामा छन्। सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले मंगलबार यहाँ आयोजना हुने दुई चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभामा सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताले पनि सम्बोध

काठमाडौँ महानगरपालिकामा यस्तो छ केशव स्थापितको चुनावी प्रचार शैली (तस्बिरहरू)

नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितलाई आजभोलि भ्याइनभ्याइ छ । काठमाडौँ महानगरका मतदातालाई लक्षित गरेर भोट माग्न उनले समय निर्धारण गरेका छन्। बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्ट दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर उनी चुनाव प्रचारमा खटिएका हुन् । उनले मतदाताको घरदैलोमै पुगेर भोट माग्ने कार्यलाई बढी प्राथमिकता दिएका छन्। स्थापितले महानगरका एकदेखि छ नम्बर वडासम्म घरदैलो गरेर भ्याइसकेका छन्। यस्तै महानगरको १५, १८ र २१ वडामा पनि प्रचारप्रसा

धनगढीका १९ वटै वडामा गठबन्धनको भेला

धनगढी -कैलालीको धनगढीका १९ वटै वडामा सत्ता गठबन्धनले वडा भेला गर्ने भएको छ ।चुनावी प्रचार–प्रसार र गठबन्धनभित्र कुनै पनि रुष्टता नरहेको भन्दै भोलिदेखि वडा भेला गर्न लागेको हो ।धनगढी उपमहानगरपालिका–१४ मा भोलि बिहान ८ बजे, वडा नम्बर १८ मा १० बजे र १९ नम्बर वडामा ४ बजे वडा भेलागर्ने जनाएको छ ।यस्तै १६ गते वडा […]