प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा रोक्ने आचारसंहिताप्रति ठूला दल रुष्ट

२७ भदौ, काठमाडौं । निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेदवार भएको क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार प्रचारमा जान पाउँदैनन् । स्थानीय तहको कार्यपालिका सदस्य प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर प्रमुख दलहरुले यो व्यवस्था संसदीय मूल्य र मान्यता विपरीत भएको भन्दै विरोध गरेका छन् । ‘हामी मन्त्री र प्रधानमन्त्रीलाई यस (चुनावी […]