काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् । फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण अवस्थामा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित […]