लन्डन, (एजेन्सी) । मानव जीवनमा अपरिहार्य पक्षमध्ये एक अर्थात् यौनकार्य कुनबेला गर्दा राम्रो हुन्छ भन्नेबारे यौन विशेषज्ञहरुको विविध धारणा रहेको पाइन्छ । सन् २०१५ मा यौन खेलौना कम्पनी लभहनीले गरको एक सर्भेक्षणअनुसार पुरुषहरुलाई बिहानको ६ देख ९ बजेसम्मको समयमा र महिलाहरुमा रातको ११ देखि बिहान २ बजेसम्म यौन इच्छा निकै तीव्र हुने गर्दछ । यौन […]