सिंगो मुलुक र राजनीति एमसीसीमय बनेपछि घोषित स्थानीय तह चुनाव ओझेलमा प¥यो । सरकारले २०७९ वैशाख ३० का निम्ति स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरू त्यतातिर मोडिन्छन् कि भन्ने ठानिएको थियो । तर दल र सिंगो मुलुक नै अमेरिकी अनुदान सहायता अनुमोदन नगर्ने या नगर्ने राजनीति–रणनीतिमा रंगिएपछि यतिखेर स्थानीय चु…