तोकिएको मितिमा चुनाव गर्न आयोग तयार - BBC नेपाली

केही प्राविधिक जटिलता फुकाइए सरकारले सिफारिस गरे अनुरुप मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव गर्न तयार रहेको निर्वाचन आयोगले बताएको छ।

सम्बन्धित सामग्री

भारतमा 'एक देश एक चुनाव' बारे बहस, आयोग भन्छ : तयार छौं

भारतमा संसदीय र विधानसभा निर्वाचन एकै मितिमा हुँदैन। राज्यहरुको निर्वाचन फरकफरक समयमा हुने गर्छ। लोकसभा निर्वाचनसँगै केही राज्यका निर्वाचन भने हुने गरेका छन्। तर, अहिले भारतमा लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले देशभर एकसाथ निर्वाचन गर्न आयोग तयार भएको…

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्र्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड

माओवादी एक्लै चुनाव लड्न तयार छ – पौडेल

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताएकमा हुन्। ‘हामी अरुभन्दा धेरै लचिलो छौं’, मन्त्री पौडेलले भने, ‘हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं। हामीले चुनाव जित्ने ठाउँ […]

हामी एक्लै चुनाव लड्न तयार छौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न...

हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरूभन्दा धेरै लचिलो छौँ । हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए । विचार, राजनीति, र दृष्टिकोण

नेकपा (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए । गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पन

पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार छाैँ : माधवकुमार नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताउनु भएको हो । शनिबार काठमाण्डाैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उहाँले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गर्नु भयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चुनावसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरो...

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।  चितवन भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।  ‘पार्टीले निर्णय गरिसकेको छैन, निर्णय गरे प्रचण्ड भर्सेज बादल पनि हुन सक्छ ।’ यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए । २०७० मा उनी निर्वाचनमा भाग लिएनन् । २०७४ मा भने राष्ट्रियसभामा निर्वाचित भएका थिए ।