प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी

इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ ।

सम्बन्धित सामग्री

अभिनेत्री मिरुनालाई ‘चलचित्र तारा’ सम्मान

काठमाडौँ । अभिनेत्री मिरुना मगर ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’को अवसरमा शनिवार अभिनेत्री सम्मान दिइएको हो ।  कार्यक्रममा

इनरुवामा चलचित्र महोत्सव सुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने

काठमाडौँ – सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको आइतबार उद्घाटन गरे। फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो। उद्घाटन कार्यक्रममा इनरुवामा योगदान […]