काठमाडौं, २५ माघ । कारोबारको तेस्रो तिन (मंगलबार) नेप्से सुचक बढ्ने अनुमान गरिएको थियो । राजनीतिक अन्योलताका बीच मन्त्रीपरिषदको बैठकले हिजो स्थानीय तहको निर्वाचन वैशाख ३० गते निर्णय गरेको थियो । यो निर्णय पछि आज खुलेको सेयर बजारमा उछाल आउने अनुमान लगानीकर्ताको थियो । साना लगानीकर्ता मात्र होइन्, ठूला लगानीकर्ताहरु समेत निर्वाचनको मिति घोषणासँगै बजार […]