सुदूरपश्चिम स्पोर्ट्स अवार्डको तयारी

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले प्रदान गर्ने स्पोर्ट्स अवार्ड तेस्रो संस्करणको तयारी सुरु भएको छ । तेस्रो सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८’को वर्ष पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युमन रिसोर्सेजले प्रायोजन गरेको छ । अवार्ड चैत २५ मा धनगढीमा हुनेछ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड असार पहिलो साता

‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड-२०८०’ असार ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पाँचौ संस्करणको अवार्डको मिति घोषणा गरेको हो । २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता प्राप्त गरेका सुदूरपश्चिमका खेलाडी र प्रशिक्षकलाई विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आज

धनगढी । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ आज आयोजना हुँदैछ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आज दिउँसो ३ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड सुरू हुनेछ । आयोजकले अवार्डको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल […]

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दुई विधाको मनोनयन सार्वजनिक

धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको साथमा एसपीए

चौथो सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९ लाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

जुनियर ब्याडमिन्टनका शीर्ष प्रिन्सलाई स्थान सुदूरपश्चिम स्पोर्ट्स अवार्ड

यसै वर्ष ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा पुग्न सफल प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवै जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा …

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड – प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढी (हाम्रो खेलकुद) – व्याडमिन्टनका युवा स्टार तथा जुनियर विश्व वरीयताको शीर्ष खेलाडी प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह […]

सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यु सिटी पोलिक्लिनिकको साथ

धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८’ लाई धनगढीमा रहेको न्यु सिटी पोलिक्लिनिकले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्ट्स अवार्डमा दिइने ८ विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्ड विधालाई पोलिक्लिनिकले प्रायोजन गरेको हो ।अब यो विधाको नाम सिटी पोलिक्लिनिक लाईफटाईम अचिभमेन्ट अवार्ड रहने छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पोलिक्लिनकका प्रबन्ध निर्देशक डाक्टर सुशील भण्डारी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाल

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सारथि अस्पतालको साथ

काठमाडौं । सुदूरपश्चिम स्पोर्ट्स अवार्ड–२०७८ मा वर्ष प्रशिक्षक विधाका लागि धनगढीको सारथि अस्पतालले प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्ट्स अवार्डको तेस्रो संस्करणका लागि मंगलबार दुई पक्षबीच सम्झैता भएको हो । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सारथि अस्पतालका तर्फबाट अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च...

'एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड' लाई मेरो रेडिमेड उद्योगको साथ

कैलाली – एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रूपमा जोडिएको हो । अवार्डका लागि मेरो रेडिमेड उद्योगले लगातार दोस्रो वर्ष सह–प्रायोजकको रूपमा सहयोग गर्ने भएको हो ।  नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरका बीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा आज आइतवार हस्ताक्षर भएको छ ।  प्रदेशको गौरव बढाउने खेलाडीला...

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पूरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान…